३०औं वार्षिक साधारणसभामा प्रस्तुत गरिने प्रगति प्रतिवेदन र नीति तथा कार्यक्रम पुस्तिका २०८२
2025-11-16
यस श्री जनकल्याण बचत तथा ऋण सहकारी संस्था लि. को ३० औं वार्षिक साधारणसभा यहि मिति २०८२ मंसिर १९ गते गरिने भएको हुँदा प्रगति प्रतिवेदन र नीति तथा कार्यक्रम पुस्तिका २०८२ को कवर पेजमा दिइएको क्युआर कोड स्क्यान मार्फत प्रतिवेदन अध्ययन गरि रचनात्मक सुझावहरुका साथ आउनका लागी हार्दिक अनुरोध गरिन्छ ।