कार्यालय समय : आइतबार - शुक्रबार: १०:०० - ५:००
जनकल्याण वचत तथा ॠण सहकारी संस्था लिमिटेड
Janakalyan Saving And Credit Cooperative Ltd
संस्थामा आवद्ध सेयर सदस्यहरुलाई भबिष्यमा आवश्यक पर्ने रकम जम्मा गर्न संस्थाले विभिन्न प्रकारका बचत सुविधाहरु उपलब्ध गराएको छ ।
संस्थामा आवद्ध सेयर सदस्यहरुलाई उत्पादन मुखि क्रियाकलाप संचालन गर्न एवं सम्पत्ति जोडन मद्दत पुर्याउनकोलागि संस्थाले विभिन्न शिर्षकमा कर्जा वितरण गर्ने गर्दछन ।
संस्थामा आवद्ध सेयर सदस्यहरुको जिउधनको सुरक्षा गर्न, विभिन्न सम्पत्तिहरुको सुरक्षा गर्न, गाईबस्तु, खेतिपाति आदिको सुरक्षा गर्नको लागि संस्थाले विभिन्न विमा कम्पनिहरुसंग सहकार्य गरी विमा सुविधा उपलब्ध गराउदै आएको छ ।
संस्थाले विभिन्न रेमिट कम्पिनीहरुसंग सहकार्य गरी देश भित्र विभिन्न स्थानमा रकम पठाउन र स्वदेश विदेशबाट आएका रकमहरु भुक्तानी गर्ने सुविधाहरु उपलब्ध गराउदै आएको छ ।
प्रतिलिपि अधिकार © 2024 जनकल्याण वचत तथा ॠण सहकारी संस्था लिमिटेड
Developed & Maintained by GreenLeaf InfoTech